दाेलखामा अाज थप ४ जनामा काेराेना संक्रमण पुष्टि

चरिकोट – दाेलखामा अाज थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएको  छ । १७ गते चरिकाेट अस्पतालबाट PCR परिक्षणकाे लागि पठाईएकाे ४ जनाकाे स्वावमा १ पुरूष र ३ महिला गरि ४ जनाकाे रिपोर्ट पाेजेटिभ अाएकाे स्वास्थ्य कार्यलय दाेलखाले बताएको  छ ।

Shares

Be the first to comment on "दाेलखामा अाज थप ४ जनामा काेराेना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*