दाेलखामा अाज थप ३८ जनामा काेराेना सक्रमण पुष्टि

चरिकोट : दाेलखामा अाज थप ३८ जनामा काेराेना सक्रमण पुष्टि भएको छ ।स्वास्थ्य  कार्यालयले अाज सार्वजनिक गरेको रिपोर्ट अनुसार दाेलखाका विभिन्न पालिकामा २८ जनाकाे पीसीअार र १० एन्टीजेन्ट गरिएको परिक्षणमा ३८ नयाँ सक्रिमीत थपिएका  हुन् ।

Shares

Be the first to comment on "दाेलखामा अाज थप ३८ जनामा काेराेना सक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*