दाेलखामा अाज थप पाँच जनामा काेराेना संक्रमण

चरिकोट (दीस) – दाेलखामा अाज थप पाँच जनामा काेराेना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय दाेलखाका अनुसार ८ जनामा गरिएको पीसीअार टेष्ट ५ जनामा  काेराेना संक्रमण भएको हाे । संक्रमण हुनेमा ३ जना महिला र २ जना पुरूष रहेका छन्।दाेलखामा बिहिबार एकै दिन १३ जनामा काेराेना संक्रमण भएको थियाे ।दाेलखामा पछिल्लो पटक सदरमुकाम चरिकोटमा संक्रमण देखा परेकाे छ । संक्रमण बढेसँगै दाेलखामा भाेलि देखि ६ दिन लकडाउन गर्न लागिएको छ

Shares

Be the first to comment on "दाेलखामा अाज थप पाँच जनामा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*