दाेलखाका मेलुङ र भीनपाका २ जनामा काेराेना संक्रमण

रिकोट , दीक्षण समाचार -दाेलखाका २जनामा  अाज काेराेना संक्रमण भएकाे छ ।हाल काठमाडौ बस्नेे मेलुङ गाउँ पालिकका २९ बर्षका   पुरूष तथा भीमेश्वर नगरपालिकाका ३१ बर्ष कि महिलामा काेराेना  संक्रमित भएकाेे स्वास्थ्य कार्यलय दाेलखाका प्रमुख बिभु कुमार झाले बताए ।यस अघि दाेलखाका ७ जना काेराेना संक्रमण भएकाे थियाे । याे संगै दाेलखामा   संक्रमित ९ जनामा पुगेका छन् ।

Shares

Be the first to comment on "दाेलखाका मेलुङ र भीनपाका २ जनामा काेराेना संक्रमण"

Leave a comment

Your email address will not be published.


*