दारी ग्याङ दोलखाको पहिलो भेला सम्पन्न

चरिकोट (दीस) – दारी ग्याङ दोलखाको पहिलो भेला शनिबार सम्पन्न भएको छ । शनिबार भएको भेलाले विभिन्न सामाजिक कार्य गर्ने निर्णय गरेको छ । भेलाले बृक्षारोपण ,टे«किङ फर टुरिजम, स्वास्थ्य शिविर संञ्चालन तथा सामाजिक कार्य गर्ने निर्णय भएको जनाइएको छ । पहिलो भेलाले १६ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । देश भर यो ग्याङमा फेसबुकमा एक लाख ७ जना सदस्य रहेका छन् । दोलखामा पनि यो ग्याङमा सदस्य रहेका छन् ।

Shares

Be the first to comment on "दारी ग्याङ दोलखाको पहिलो भेला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*