थप २०१ जनामा कोरोनाभाइरस सङ्क्रमण, कुल सङ्क्रमित सङ्ख्या २,३००

नेपालमा बुधवार सोमवार थप २०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,३०० पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ। नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन्।

Shares

Be the first to comment on "थप २०१ जनामा कोरोनाभाइरस सङ्क्रमण, कुल सङ्क्रमित सङ्ख्या २,३००"

Leave a comment

Your email address will not be published.


*