तालिम सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगर भित्रका विद्यालयका विद्यालय नर्स तथा शिक्षकहरुका लागि दुई दिने आधारभूत आँखा उपचार तालिम सम्पन्न भएको छ । तालिम सोमबार सम्पन्न भएको हो ।
लाइन्स आँखा केन्द्र दोलखा तथा तिलगंगा आँखा केन्द्रको आयोजनामा दुई दिने आधारभूत तालिम सम्पन्न भएको लाइन्स आँखा केन्द्र दोलखाले बताएको छ । तालिममा भीमेश्वर नगरपालिका भित्रका विद्यालय नर्स तथा शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम दोलखा बजारमा आइतवार बाट सुरु भएको थियो ।

Shares

Be the first to comment on "तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*