तामाकोसी नदिमा हाम फाल्दा महिलाको ज्यान गयाे

दोलखा ।जिल्लाको बैत्यश्वर गाउँपालिकाकि एक महिलाले तामाकोशी नदिमा हाम फाल्दा मृत्युु भएको छ ।गाउँपालिकाको वडा नम्बर ७ घर भएकी ४६ बर्शिय कल्याणि ढुङ्गेलले तामाकोसी नदिमा हाम फाल्दा उनको मृत्यु भएको हो।महिलाले हाम फालेको खबर पाउन साथ गएको प्रहरी टोलिले गाउँपालिकाको वडा नम्बर ६ तामाकोशी नदिको बिचम ढुङ्गाको चेपमा लास फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए।
महिलाको शब पोस्टमार्टम लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याइएको प्रहरीले जनाएको छ।

Shares

Be the first to comment on "तामाकोसी नदिमा हाम फाल्दा महिलाको ज्यान गयाे"

Leave a comment

Your email address will not be published.


*