तामाकोसी गाउँपालिकामा खरीखानीमा पुरिएर २ जनाको मृत्यु

दोलखा — दोलखाको तामाकोसी गाउँपालिका ७ अन्तर्गत हावा भन्ने ठाउँमा खरीखानीमा पुरिएर २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो खरी निकाल्ने क्रममा ढिस्कोले पुरिएर धादिङ रोराङ गाउँपालिका २ का अन्दाजी २० वर्षीय सन्तोष तामाङ र २२ वर्षीय वसन्त तामाङ रहेको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेले बताए ढिस्कोले पुरिएर धादिङ रोराङ गाउँपालिका २ का अन्दाजी २० वर्षीय सन्तोष तामाङ र २२ वर्षीय वसन्त तामाङ रहेको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेले बताए ।उनीहरू दुवैको शव पुरिएको स्थानबाट निकाल्ने काम भइरहेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामा खरीखानीमा पुरिएर २ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*