तामाकोसी गाउँपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले उद्धघाटन गरेका थिए । कार्यक्रममा गाउँपालिकामा प्रमुख ईस्वरचन्द्र पोखरेल , उपप्रमुख उर्मिला खडका , प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइराला , जिल्ला खेलकुद संघका अध्यक्ष रोहितचन्द्र खडकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । प्रतियोगितामा पालिका विभिन्न विद्यालयकले भाग लिएका छन । प्रतियोगिता ३ दिन चल्ने छ ।

 

फोटो –पालिकाका प्रमुख ईस्वरचन्द्र पोखरेलको फेसवुक बाट

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*