तामाकोसीका ३ जनाको पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ

दीस, चरिकोट÷जेठ २५
दोलखाको तामाकोसी गाउँपालिका ३ जनाको पिसिआर टेष्टमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
पालिकाको वडा नम्बर ७ स्थित क्वारेन्टाइनमा बसेका ३ जनाको शुक्रबार आरडिटी टेष्ट गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएपछि ३ नै जनाको स्बाव संकलन गरि पिसिआर टेष्टको लागि धुलिखेल पठाइएको थियो ।
आइतबार आएको पिसिआर टेष्टमा ३ नै जनाको रिपोर्ट नेगेटिभ आएको तामाकोसी गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "तामाकोसीका ३ जनाको पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*