चरिकोट(दीस)ः अपर तामाकोशी हाइड्रोपावर कम्पनीकोे शेयर आज देखि लिलाम हुँदैछ । कम्पनीले सर्वसाधारणकालागि हकप्रद शेयर दिन छुट्याइ नविकेको शेयर आजबाट लिलामी हुन लगेको हो । आज देखि कम्पनीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा राखिने सनराइज क्यापिटलले बताएको छ । लिलामीमा भागलिने लगानीकर्ताले प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानी कर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नें छन् । आवेदन पुष २९ गते सम्म दिन सकिने छ ।
तामाकोशी हाइड्रो पावरको शेयर आजबाट लिलाम हुँदै
Posted By: दीक्षण दैनिक १३ पुष २०८०, शुक्रबार ११:३२
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
१ कार्तिक २०८१, बिहीबार २०:४१
मन्थलीका होटल भरिभराउ
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १४:५४
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३५
Be the first to comment on "तामाकोशी हाइड्रो पावरको शेयर आजबाट लिलाम हुँदै"