तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

चरिकोट –दोलखाको तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घघाटन आजबाट भएको छ । कार्यक्रम वडा नं. ३ जफेबाट कार्यक्रमको सुरुवात भएको हो । यस आर्थिक वर्षमा गाउँपालिकाका २९० जना बेरोजगार व्यक्तिहरूलाई रोजगारी दिने पनि गाउँपालिकाले जनाएको छ ।

 

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु"

Leave a comment

Your email address will not be published.


*