चरिकोट (दीसं) ः दोलखा जिल्ला तामाकोसी गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखालाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नु भएको हो । ट्राफिक कार्यालयलाई प्रविधि मैत्री बनाउनका तथा साउनदेखि लागु भएको टिभी आएस प्रणाली लागु गर्न सहज हुने ट्राफिक प्रहरी प्रमुख भट्टराईले बताउनु भयो । कम्युटर उपलव्ध भएपछि कार्यालयको काम, कारबाहीलाई चुस्त दुरुस्त बनाउन थप सहज हुने उहाँले बताउनु भयो ।
तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग
Posted By: दीक्षण दैनिक ८ कार्तिक २०८१, बिहीबार १३:१७
८ कार्तिक २०८१, बिहीबार १३:५९
Epaper 2081/07/08
८ कार्तिक २०८१, बिहीबार १६:०२
हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर
८ कार्तिक २०८१, बिहीबार १३:१७
तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग
८ कार्तिक २०८१, बिहीबार १२:१६
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
८ कार्तिक २०८१, बिहीबार १२:२३
५० प्रतिशत अनुदान उपलब्ध गराइने
८ कार्तिक २०८१, बिहीबार १२:१५
भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह
८ कार्तिक २०८१, बिहीबार १३:२०
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
८ कार्तिक २०८१, बिहीबार ११:२५
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
८ कार्तिक २०८१, बिहीबार १२:२८
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
८ कार्तिक २०८१, बिहीबार ०७:४४
Dikshan Tv
८ कार्तिक २०८१, बिहीबार १३:२६
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
८ कार्तिक २०८१, बिहीबार १२:५९
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
८ कार्तिक २०८१, बिहीबार ०७:४७
Be the first to comment on "तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग"