डिलक्स बस सञ्चालनमा ल्याईने

चरिकोट(दीस)ः रोलवालिङ यातायात सहकारीले डिल्क्स लग्जरी बस सञ्चालनमा ल्याउने भएको छ । समितिले तीनवटा लग्जरी एसी बस सञ्चालनमा ल्याउने भएको हो । एसी लग्जरी बस लामावगरबाट काठमाडौं चल्ने रोलवालिङ यातायात सहकारी संस्थाका अध्यक्ष मिङ्गुर शेर्पाले जानकारी दिनुभयो । नयाँ वर्ष देखि सहकारीका शेयर सदस्यहरुलाई भाडामा २५ प्रतिशत छुट दिने पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "डिलक्स बस सञ्चालनमा ल्याईने"

Leave a comment

Your email address will not be published.


*