डिम्याट खाता ऐच्छिक

चरिकोट–अप्पर तामाकोसीका लागि दोलखाबासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । धितो पत्र ऐन २०७३ ले धितोपत्र खरिदमा सबैलाई डिम्याट खाता अनिवार्य गरे तापनि तामाकोसीको सेयरमा धेरैलाई सहभागी गराउन यस्तो व्यवस्था गरेको हो । सेयर आवेदन फाराममा डिम्याट खाता नं. र बैंक खाता नं. उल्लेख गर्ने व्यवस्था गरेको छ । माथिल्लो तामाकोसीको स्थानीय सेयर लगानीकर्ता सबैलाई पुरानै प्रणाली अनुसार प्रमाण पत्र वितरण हुने कम्पनी सचिव श्रेष्ठले जानकारी दिए ।

Shares

Be the first to comment on "डिम्याट खाता ऐच्छिक"

Leave a comment

Your email address will not be published.


*