डा.गोविन्द के.सी.को समर्थनमा२ घन्टा प्रस्तावित चरिकोट अस्पतालको सेवा बन्द

चरिकोट असोज २२ –अनसनरत डा गोबिन्द केसिको समर्थनमा प्रस्तावित चरिकोट अस्पतालमा बिहिबार स्वास्थ्यकर्मी हरुले आकस्मिक बाहेक दुई घन्टा सेवा बन्द गरेका छ्न ।

डा.गोवन्दि के.सी.को समर्थनमा प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) चरिकोटका स्वास्थ्यकर्मीहरुले ९ देखि ११ बजेसम्म आकस्मिक सेवा बाहेक दुई घण्टा ओ.पी.डी. तथा बिरामी दर्ता लगायत सम्पूर्ण कार्य बन्द बन्द गरेका हुन । अस्पतालले अाज आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने जानकारी गराएका छन् ‍ अस्पतालमामा कार्यरत स्वास्थकर्मी हरुले डा.के.सी.को माग पुरा गर डा.के.सी.को जीवन रक्षा गर लगायतका प्लेकार्ड बोकेर २ घण्टा ओ.पी.डी.बन्द गरेका हुन ।

Shares

Be the first to comment on "डा.गोविन्द के.सी.को समर्थनमा२ घन्टा प्रस्तावित चरिकोट अस्पतालको सेवा बन्द"

Leave a comment

Your email address will not be published.


*