ट्याक्टर दुर्घटनामा २ जना गम्भिर घाइते

सिगंटी –दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ४ लुकापानीमा आज ट्याक्टर दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । दुर्घटना परी कालिन्चोक गाउँपालिका वडा ४ हिलेपानी बस्ने बर्ष २६ का सहचालक पुष्कर थामी र सहचालक सन्तोष थामी गम्भिर घाइते भएको दोलखा प्रहरीले बताएको छ । बालुवा पु¥याई सिंगटी तर्फ आउदै गरेको लु.३ त ३९८३ नं. को ट्याक्टर दुर्घटना भएको थियो । घाइतेहरुको सामुदायिक अस्पताल सिंगटीमा उपचार पछि थप उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र चरिकोट तर्फ पठाईएको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "ट्याक्टर दुर्घटनामा २ जना गम्भिर घाइते"

Leave a comment

Your email address will not be published.


*