जिल्ला प्रशासन कार्यालय दोलखाद्धारा सवारी साधनको अनुमति पत्र स्थगन

चरिकोट(दीस) चैत्र १९ – जिल्ला प्रशासनले कार्यालय दोलखाले सवारी साधन प्रयोगका लागि अनुमति पत्र स्थगन गरेको छ । कार्यालयले आज सूचना जारी अर्को आदेश नभएसम्मको लागि अनुमति पत्र दिन बन्द गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले अर्को आदेश नभएसम्मको लागि अनुमति पत्र दिन बन्द गरिएको जानकारी दिए ।

Shares

Be the first to comment on "जिल्ला प्रशासन कार्यालय दोलखाद्धारा सवारी साधनको अनुमति पत्र स्थगन"

Leave a comment

Your email address will not be published.


*