चरिकोट(दीस)ः जिरी नगरपालिकाले अपाङ्गता भएका हरुलाई बाख्रा वितरण गर्ने भएको छ । ग वर्गका अपाङ्गहरुका लागि बागमती प्रदेश सरकारको अनुदानमा आय आर्जनका लागि बाख्रा वितरण गर्न लागिएको हो । चालु आर्थिक वर्षको बागमती प्रदेश सरकारको शसर्त अनुदान कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत ग वर्गको अपाङ्गता भएका ब्यक्तिहरुलाई बाख्रा वितरण गर्न लागिएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुस्वत्तम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा भाग लिन चाहने ग वर्गका अपाङ्गगता भएका ब्यक्तिहरुलाई आवेदन दिन सूचना प्रकाशित गरिएको उहाँको भनाई रहेको छ ।
जिरी नगरपालिकाले अपाङ्गता भएकालाई बाख्रा वितरण गरिने
Posted By: दीक्षण दैनिक २४ फाल्गुन २०८०, बिहीबार १८:५५
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
६ आश्विन २०८१, आईतवार १२:०८
तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार ०८:०२
विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
६ आश्विन २०८१, आईतवार १३:५१
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १०:४६
Be the first to comment on "जिरी नगरपालिकाले अपाङ्गता भएकालाई बाख्रा वितरण गरिने"