चरिकोट(दीस)ः जिरी च्याम्पीयन सिप खेल प्रतियोगिता १५ गतेबाट सुरु हुने भएको छ । दोलखाको पर्यटकीय शहर जिरीमा जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा कार्तिक १८ गतेसम्म संचालन हुने जिरी च्याम्पियन सिप १५ गते बाट सुरु हुने भएको हो ।च्याम्पीयनसिपमा बागमती प्रदेशस्तरीय अन्तर पालिका खुल्ला भलिबल प्रतियोगिता,जिरी भ्याली माउन्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइकरेस तथा स्थानीय खेलहरु समावेश गरिएको युवा संञ्जाल जिरीका अध्यक्ष जगदिश खड्काले बताउनु भयो । भलिबल प्रतियोगिताको प्रथम पुरस्का १ लाख ५१ हजार दोश्रो १ लाख १ हजार तथा तेस्रो ५१ हजार रुपैयाँ रहेको छ । यस्तै सान्त्वना लाई २५ पुरस्कार राशि रहेको छ । अल्ट्रा «याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमस १० हजार, ७ हजार, ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै स्लो बाइक रेसका बिजेताहरुलाई पनि ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको प्रदान गरिने उहाँको भनाई रहेको छ ।
जिरी च्याम्पीयनसिप १५ गतेबाट
Posted By: दीक्षण दैनिक १४ कार्तिक २०८०, मंगलवार १७:४९
६ आश्विन २०८१, आईतवार १३:०६
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
६ आश्विन २०८१, आईतवार १५:५३
मन्थली नगरपालिकामा बोलेरो दुर्घटना हुदाँ एककाे मृत्युु
६ आश्विन २०८१, आईतवार १२:३३
सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड
६ आश्विन २०८१, आईतवार १७:४१
२०८१ असोज ६ गतेको इपेपर पढ्नुहोस
७ आश्विन २०८१, सोमबार ०७:२५
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
६ आश्विन २०८१, आईतवार १२:२४
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
६ आश्विन २०८१, आईतवार १४:३३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
६ आश्विन २०८१, आईतवार १३:५१
Be the first to comment on "जिरी च्याम्पीयनसिप १५ गतेबाट"