जिएस स्पार्क विमोचन

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा “जिएस स्पार्क” जर्नल विमोचन गरिएको छ । गौरिशंकर बहुमुखि क्याम्पसद्वारा प्रकाशित सो जर्नलको शनिवार विमोचन गरिएको हो ।
अनुसन्धानमूलक लेखहरु रहेको सो जर्नलको जिल्ला समन्वय समिति दोखलाका संयोजक बर्जुराम घतानिले विमोचन गर्नु भएको थियो । विमोचन कार्यक्रमलाई प्रमुख अतिथि घतानी , प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर लागायतले सम्बोधन गर्नु भएको थियो । विमोचन कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष अमृत राउतको सभापतित्वमा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "जिएस स्पार्क विमोचन"

Leave a comment

Your email address will not be published.


*