चरिकोटबाट जनयुद्ध दिवस मनाउने क्रममा बैद्य समुहका तीन जना कार्यक्रता पक्राउ

चरिकोट(दीस) –जनयुद्ध दिवस मनाउने क्रममा दोलखाको सदरमुकाम चरिकोट  सातदोबाटोबाट नेकपा क्रान्तिकारी माओवादीका बैद्य समुहका तीन जना कार्यक्रता जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादी बैद्य कार्यक्रता गोविन्द काफ्ले , भगवान खड्का र कृष्ण उप्रेती रहेका छन । विप्लपको समुहको गतिविधी हो कि भनेर सोधपुछको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "चरिकोटबाट जनयुद्ध दिवस मनाउने क्रममा बैद्य समुहका तीन जना कार्यक्रता पक्राउ"

Leave a comment

Your email address will not be published.


*