जनमुखि सहकारिमा अध्यक्ष माधब दहाल र उपाध्यक्षमा शर्मा बिजयी

मैनापाेखरी (अनिल दहाल)- दाेलखाकाे बैतेश्वर गाउँपालिका ५मा रहेकाे जनमुखि सहकारिमा अध्यक्ष माधब दहाल बिजय भएका छन् । . उपाध्यक्षमा गिताकृष्ण शर्मा बिजय भएका हुन् परिणाम गन्न बाँकि रहेकाे छ  । सदस्यमा राजन दहाल ,कमल चौलागाई गिता भुजेल बिजय भएका छन् । । ।माधब दहालले बर्तमान अध्यक्ष सिताराम दहाललाई हराएर बिजयी भएका हुन् ।उपाध्यक्षमा शर्माले शंकर बस्नेतलाई पराजय गरेका हुन ।

 

Shares

Be the first to comment on "जनमुखि सहकारिमा अध्यक्ष माधब दहाल र उपाध्यक्षमा शर्मा बिजयी"

Leave a comment

Your email address will not be published.


*