जनज्योति मावी उत्कृष्ट बिद्यालय

चरिकोट(दीस) ः शैक्षिक गुणस्तर मापनमा दोलखाबाट यसबर्ष जनज्योति मावी उत्कृष्ट बिद्यालय बन्न सफल भएको छ ।
शिक्षा तथा मानव श्रोत बिकास केन्द्र भक्तपुर अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्याङ्कनका आधारमा सो विद्यालय उत्कृष्ट बन्न सफल भएको हो । व्यवस्थापकीय तथा शैक्षिक कार्यमा दोलखाबाट उत्कृष्ट विद्यालय बन्न सफल वैतेश्वर गाउँपालिका वडा नम्बर दुई पुतलिकाठमा रहेको जनज्योति माविले ५ लाख नगद प्रोत्साहन प्राप्त गरेको विद्यालयले जानकारी दिएको छ ।

Shares

Be the first to comment on "जनज्योति मावी उत्कृष्ट बिद्यालय"

Leave a comment

Your email address will not be published.


*