छात्रवृत्ति वितरण

नाम्दू (दीस) –निर्धन उत्थान लघुवित्तले नाम्दु शाखाले शुक्रबार छात्रवृत्ति वितरण गरेको छ । “स्व. हरीहरदेव पन्तकाे स्मृतीमा   स्थापना भएकाे छात्रवृत्ति यो बर्ष मञ्जु श्रेष्ठ र मिलन तामाङलाई प्रदान गरिएको शाखा प्रमुख दुर्गा प्रसाद बत्स्यालले जानकारी दिनु भयो । छात्रवृत्ति बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले प्रदान गर्नु भएको थियो । शाखाले प्रत्येक बर्ष २ जना विद्यार्थी एक छात्र र एक छात्रालाई जनही १२ हजारका दरले छात्रवृत्ति वितरण गर्दै आएको जनाइएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य धुव्र आचार्य , नेपाली कांगे्रसका नेता कुमार औतारी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "छात्रवृत्ति वितरण"

Leave a comment

Your email address will not be published.


*