चेम्बर अफ कमर्स दोलखाद्धारा सर्जिकल सामान वितरण

चरिकोट (दीस) –चेम्बर अफ कमर्स दोलखाले आज सर्जिकल सामान वितरण गरेको छ । कमर्सले निम्न संस्थालाई देहाय अनुसार सामान वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयलाई –५० थान
जिल्ला प्रहरी कार्यालयलाई – १५०थान
तारा दल गणलाई – २५०थान
सशस्त्र प्रहरी गण–१५०थान
पोसिबल हेल्थलाई – १००थान
उद्योग वाणिज्य संघ दोलखालाई – ५०थान
धुलिखेल अस्पताल दोलखालाई ५०थान
पत्रकार महासंघ दोलखालाई –५०थान
च्छ रोल्पा अस्पताललाई – ५०थान
सामुदायीक अस्पताललाई –५०थान

Shares

Be the first to comment on "चेम्बर अफ कमर्स दोलखाद्धारा सर्जिकल सामान वितरण"

Leave a comment

Your email address will not be published.


*