चेम्बर अफ कमर्श दोलखा र मिजिजुली कालिन्चोक साकोस सँयुक्त आयोजनामा चरिकोटमा कर शिक्षा हुने

चरिकोटमा (दीस) –दोलखा चेम्बर अफ कमर्श दोलखा र मिजिजुली कालिन्चोक साकोस सँयुक्त आयोजनामा चरिकोटमा कर शिक्षा गरिने भएको छ । कर्मशका सदस्य र साकोसका सदस्यलाई “कर शिक्षाको ज्ञान होस ”भनेर कार्यक्रममा आयोजना गरिएको चेम्बर अफ कमर्श दोलखाका सचिब रुद्रजङ बुढाथोकीले जानकारी दिए । फागुन ७ गते हुने शिक्षा चरिकोटमा रहेका सदस्यलाई लक्षित रहेको मिजिजुली कालिन्चोक साकोसका प्रमुख कार्याकारी अधिकृत ईस्वर न्यौपानेले जानकारी दिए । कार्यक्रम चरिकोटमा हाम्रो रेडियोको हलमा हुने र सहभागिलाई करको बारे कर कार्यालय दोलखाका प्रमुख कर अधिकृत देवानन्द काफ्लेले सहजिकरण गर्ने न्यौपानेले जानकारी दिए ।

Shares

Be the first to comment on "चेम्बर अफ कमर्श दोलखा र मिजिजुली कालिन्चोक साकोस सँयुक्त आयोजनामा चरिकोटमा कर शिक्षा हुने"

Leave a comment

Your email address will not be published.


*