काठमाडौँ –चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।
यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप विवरण आउन बाँकी

Be the first to comment on "चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का"