चिनियाँ नागरिकको लोडरले किचेर मृत्यु

चरिकोट–निर्माणाधीन माथिल्लो तामाकोसी जलबिद्युत आयोजनामा शनिबा एक चिनिया मृत्यु भएको छ । उनको लोडरले किचेर मृत्यु भएको हो । आ सिया सिङ सु नामका उनी टेक्नीसियन सुपरभाइजरमा आयोजना कार्यरत रहेका थिए । सिनो हाइड्रो ब्युरो ११ कम्पनीको लोडरले ठक्कर दिएर गम्भिर घाइते भएका सु को धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाकी प्रहरी बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "चिनियाँ नागरिकको लोडरले किचेर मृत्यु"

Leave a comment

Your email address will not be published.


*