चरिकोटमा सकेट बम

चरिकोट–दोलखाको सदरमुकाम चरिकोटमा बिहिबार सकेट बम फेला परेको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ वडा कार्यालय अगाडीको मुख्य सडकको झाडीमा भेटिएको थियो । बम विहीबार दिउँसो साँढे १२ बजेतिर नेपाली सेनाको बम डिस्बोजल टोलीले निष्कृय बनाएको छ ।

 

Shares

Be the first to comment on "चरिकोटमा सकेट बम"

Leave a comment

Your email address will not be published.


*