चरिकोटमा नेकपा एकीकृत (समाजवादी ) दोलखाद्धारा चियापान

चरिकोट (दीस) – नेकपा एकीकृत (समाजवादी ) दोलखाले बुधबार तिहार तथा छड पर्वको अबसरमा चियापान गरेको छ । सदरमुकाम चरिकोटमा रहेको पार्टी कार्यालयमा भएको चियापानमा दोलखाका राजनीतिक दल , सुरक्षानिकायका प्रमुख , सरकारी कर्मचारी , पत्रकार , स्थानीयको सहभागिता रहेको थियो ।

 

Shares

Be the first to comment on "चरिकोटमा नेकपा एकीकृत (समाजवादी ) दोलखाद्धारा चियापान"

Leave a comment

Your email address will not be published.


*