गौरीशंकर गाउँपालिकामा ¥यापिड टेस्टमा ११ जनाको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) – दोलखाको गौरीशंकर गाउँपालिकामा ११जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पालिकाले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई आज सम्म आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको पालिकाको सुरीमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको हो । पालिकामा टेष्टमा ११ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ पालिकाकी उपप्रमुख उर्मिला थामीले जानकारी दिइन ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा ¥यापिड टेस्टमा ११ जनाको रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*