गौरीशंकर गाउँपालिकाकाे २ जनामा कोरोना संक्रमण पुष्टी

दीक्षण समाचार
चरिकाेट साउन २७
दोलखाको गौरीशंकर गाउँपालिकाको २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
आइतबार पालिकाकाे ७ जनाकाे पिसिआर प्रविधीबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धुलिखेल पठाइएको थियो । मंगलबार प्राप्त रिर्पोट अनुसार २ जनामा भने कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताए । कोरोना संक्रमित १ जना पालिकामै कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । १ जना भने विदेशबाट फर्किइ क्वारेन्टाइनमा बसेका थिए । बुधबारबाट उनिहरुको सम्पर्कमा आएका व्यक्तीहरुको कन्ट्याक टे«सिङ गरिने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकाकाे २ जनामा कोरोना संक्रमण पुष्टी"

Leave a comment

Your email address will not be published.


*