गोरु काटेको आरोपमा पक्राउ

दोलखा । दोलखामा गोरु काटेको आरोपमा दुईजना पक्राउ परेका छन् । तामाकोसी गाउँपालिका ७, हावाबाट गोरु काटेको आरोपमा जिरी नगरपालिका ९, खोल्मे बस्‍ने ३१ वर्षीय पोसबहादुर तामाङ र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले सोही ठाउँस्थित बारीमा गोरु काटिरहेको पाइएको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "गोरु काटेको आरोपमा पक्राउ"

Leave a comment

Your email address will not be published.


*