गृहमन्त्री नारायण काजी श्रेष्ठ शनिबार दोलखा आउदै

राजकुमार भुजेल, दोलखा । गृहमन्त्री नारायण काजी श्रेष्ठ दोलखा आउनुहुने भएको छ । आउँदो असार २ गते शनिबार सदरमुकाम चरिकोट आउन लाग्नुभएको हो । माओवादी केन्द्र दोलखाको नवनिर्मित पार्टी कार्यालयको भवन उद्घाटन, प्रताप स्मृति सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गृहमन्त्री श्रेष्ठ दोलखा आउन लाग्नुभएको माओवादी केन्द्र दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "गृहमन्त्री नारायण काजी श्रेष्ठ शनिबार दोलखा आउदै"

Leave a comment

Your email address will not be published.


*