विराटनगर, २१ कात्तिक : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको थियो । –––
कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा
Posted By: दीक्षण दैनिक २१ कार्तिक २०८१, बुधबार १४:४३
२९ कार्तिक २०८१, बिहीबार १८:४७
ePAPER 2081/07/29
३० कार्तिक २०८१, शुक्रबार १०:२८
छाला नपाउँदा मादल बनाउन समस्या
३० कार्तिक २०८१, शुक्रबार १०:१३
दार्चुला दुर्घटनाः सात जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर
३० कार्तिक २०८१, शुक्रबार १०:१८
Be the first to comment on "कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा"