कोरोना कारणः दोलखा भिमशेनको दर्शन सर्वसाधरणले भोलीदेखी गर्न नपाउने

चरिकोट (दीस) –दोलखा भिमसेनको दर्शन गर्न सर्बसाधरणले भोली देखी नपाउने भएका छन् । दोलखा जिल्लामा पनि कोभिडको संक्रमण देखा परेकोले सर्बसाधरणको लागि साउन २९ गते देखी दर्शनको गर्न बन्द गर्ने निर्णय भएको भिमेश्वर नगरपालिका वडा नम्बर २का अध्यक्ष विराज श्रेष्ठले जानकारी दिए । भिमेश्वरमा गरिने नियमित पुजा मात्र हुने उनले जानकारी दिए ।

Shares

Be the first to comment on "कोरोना कारणः दोलखा भिमशेनको दर्शन सर्वसाधरणले भोलीदेखी गर्न नपाउने"

Leave a comment

Your email address will not be published.


*