कोरोनाले दोलखाकी ३० बर्षिय महिलाको पाटनमा ज्यान गयो

चरिकोट (दीस) –दोलखा ठेगाना भएकी महिलाको कोरोनाको कारण आज ज्यान गएको छ । पाटन अस्पतालमा उपचारमा रहेकी ३० बर्षिय महिलाको कोरोनाले ज्यान गएको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

पाटन अस्पतालमा ३० वर्षीय महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु

Shares

Be the first to comment on "कोरोनाले दोलखाकी ३० बर्षिय महिलाको पाटनमा ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*