कोपिला साहित्य समाज विदेश कमिटी गठन

दीक्षण समाचार –कोपिला साहित्य समाजले अंग्रेजी नयाँ बर्ष २०२१ को अबसर पारेर विदेश कमिटी गठन गरेको छ। श्री बासु सापकोटाको संयोजकत्वमा गठित उक्त कमिटी १५ सदस्यीय रहेको छ। कमिटी निम्न अनुसार रहेको छ। संयोजक : बासु सापकोटा (जाम्बिया) उप-संयोजक : माधव पौडेल (कुवेत) सचिव : मनिषा प्रसाईं (इजरायल) सह-सचिव : नारायण न्यौपाने (साउदी अरब) सह-सचिव : प्रतिमा थापा (पोल्याण्ड) कोषाध्यक्ष : शर्मिला श्रेष्ठ (यूएसए) सदस्य : गजेन्द्र दाहाल (दक्षिण कोरिया) सदस्य : गणेश लोहनी (पोल्याण्ड) सदस्य : टिकाराम न्यौपाने (यूएई) सदस्य : बालकृष्ण गौतम (कतार) सदस्य : रश्मि भट्ट (यूएसए) सदस्य : राजकुमार राई (मलेसिया) सदस्य : सुमित्रा पाठक (साइप्रस) सदस्य : शारदा पाण्डे (जापान) सदस्य : श्री भक्त पौडेल (आइसल्यान्ड) २०७७ साल बैशाख १ गतेबाट नेपालकै माटोमा जन्माएर शुरूवात गरिएको नेपाली मौलिक काव्य बिधा कोपिलाको हालसम्ममा केन्द्रिय कमिटी, प्रदेश-१, प्रदेश-५ र विदेश कमिटी गठन भै सकेको र बाँकी नेपालका ५ प्रदेश र भारतमा कमिटी बिस्तार गरिने केन्द्रिय अध्यक्ष गिरिराज डल्लकोटिले जानकारी दिनुभयो।

Shares

Be the first to comment on "कोपिला साहित्य समाज विदेश कमिटी गठन"

Leave a comment

Your email address will not be published.


*