किसान पाइप प्रोडक्ट प्रालीले ग¥यो प्राविधिकसँग भेटघाट

चरिकोट–किसान पाइप प्रोडक्ट प्रा.लीले बुधबार सदरमुकाम चरिकोटमा दोलखाका प्राबिधिकसँग भेटघाट गरेको छ । भेटघाट कार्यक्रम पाइप प्रोडक्ट प्रा.लिका बिकास लामिछानेको अध्यक्षता तथा दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा २५ जना प्राविधिकलाई औजार वितरण गरिएको थियो । सोही अबसरमा स्कीइमको समेत घोषणा गरिएको थियो । पाइप प्रोडक्टले पिपिसी पाइप ,ट्याङकी उत्पादन गर्दै आएको छ । दोलखामा प्रडक्सनको आधिकारीक डिलर गुप्तेश्वर टेर्डरस् रहेको छ ।

 

Shares

Be the first to comment on "किसान पाइप प्रोडक्ट प्रालीले ग¥यो प्राविधिकसँग भेटघाट"

Leave a comment

Your email address will not be published.


*