कालोपत्रे सुरु

चरिकोट(दीस) ः बैतेश्वर गाउँपालिकामा नाम्दु–पाँडु सडक कालोपत्रे गर्न सुरु गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत स्थानीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त अनुदानमा सो सडक कालोपत्रे गर्न सुरु गरिएको हो । वडा नम्बर ६ को नाम्दु–पाडुडाँडा सडक कालोपत्रे गर्ने काम सुरु भएको बैतेश्वर गाउँपालिकाले बताएको छ । चालु आर्थिक वर्षमा सो सडकको ६०० मिटर कालोपत्रे गरिने छ भने २८० मिटर सडकको ढलान सम्पन्न भएको गाउँपालि
काको भनाई रहेको छ ।

Shares

Be the first to comment on "कालोपत्रे सुरु"

Leave a comment

Your email address will not be published.


*