कांग्रेस दाेलखा चुनाबमा बर्मा लामाकाे अग्रता

चरिकोट (दीस)- नेपाली कांग्रेस दाेलखाकाे अधिवेशनमा खसेको १५४५ मध्ये ८५४ मत गन्दासम्म सभापतिका उम्मेदवारले पाएको मतको अवस्था यस्तो छ:
बर्मा लामा ३५२
रुद्र बहादुर खड्का २१६
तारा खड्का २०७
केशव चाैलागाई ४६

Shares

Be the first to comment on "कांग्रेस दाेलखा चुनाबमा बर्मा लामाकाे अग्रता"

Leave a comment

Your email address will not be published.


*