काँग्रेस नेता काफ्ले सम्मानित

चरिकोट(दीस)ः नेपाली काँग्रेस दोलखाका पूर्व सभापति एवं नेता उद्धवराज काफ्लेलाई सम्मान गरिएको छ । नेता काफ्लेलाई शनिवार नेपाली काँग्रेस बागमती प्रदेश सम्मेलनको अवसरमा सम्मानित गरिएको हो ।
नेपाली काँग्रेस दोलखालाई नयाँ उचाईमा पु¥यान काफ्लेले पु¥याउनु भएको योगदानको करद गर्दै प्रदेशले सम्मान गरेको नेपाली काँग्रेस बागमती प्रदेश समितिका सदस्य चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । नेता काफ्लेलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "काँग्रेस नेता काफ्ले सम्मानित"

Leave a comment

Your email address will not be published.


*