ओलीसँगको भेटपछि माधव नेपालले भने– राजीनामा दुई चार दिनलाई टर्‍याे, कार्यदल बनाउँछौँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेतामा धवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच भेट भएको हो । भेटमा मिल्ने दिशामा गएको र राजीनामा दुई चार दिनलाई टरेको नेता नेपालले प्रतिक्रिया दिए ।नेपालका अनुसार २०७५ जेठ २ मा फर्कनका लागि छलफललाई जारी राख्ने निर्णय भएको छ । समस्या समाधानका लागि कार्यदल बनाउने पनि उनले बताए ।

Shares

Be the first to comment on "ओलीसँगको भेटपछि माधव नेपालले भने– राजीनामा दुई चार दिनलाई टर्‍याे, कार्यदल बनाउँछौँ"

Leave a comment

Your email address will not be published.


*