एमाले दोलखाको बैठक पुष १६ गते

चरिकोट(दीस)ः नेकपा एमाले दोलखाको बैठक पुष १६ र १७ गते बस्ने भएको छ । पार्टीको दशौं पूर्ण बैठक सो दिन बस्ने भएको हो । यसअघि पुष १५ र १६ गते बस्ने भनिएको बैठक १५ गते तमु ल्होसार परेकोले एक दिन पछि सारिएको पार्टी संयोजक नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टिको आगामी जिल्ला अधिवेशन, संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गरिने उहाँको भनाईरहेको छ ।

Shares

Be the first to comment on "एमाले दोलखाको बैठक पुष १६ गते"

Leave a comment

Your email address will not be published.


*