एमाले गौरिशंकर संगठन कमिटीको बैठक च्छोरोल्पामा बस्ने

चरिकोट(दीस) ः नेकपा एमाले गौरीशंकर संगठन कमिटीको बैठक च्छोरोल्पामा बस्ने भएको छ । एमालेको सो बैठक २०८० साल बैशाख १ गते च्छोरोल्पामा बस्ने भएको हो ।
नेकपा एमाले गौरीशंकर गाउँपालिका संगठन कमिटीको आगामी बैठक च्छोरोल्पामा बस्ने निर्णय गरिएको संगठन कमिटीका अध्यक्ष जंग बहादुर गुरुङले बताउनु भयो । गौरीशंकर गाउँपालिका वडा नं. ९ मा रहेको च्छोरोल्पा हिमताल र रोल्वालिङ क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनको लागि पार्टीको बैठक बस्न लागिएको उहाँको भनाई छ ।

Shares

Be the first to comment on "एमाले गौरिशंकर संगठन कमिटीको बैठक च्छोरोल्पामा बस्ने"

Leave a comment

Your email address will not be published.


*