एकीकृत समाजवादी दोलखाको दशौँ अधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न , अध्यक्षमा पुःन दाहाल

चरिकोट (दीस) ः नेकपा एकीकृत समाजवादी दोलखाको दशौँ अधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनले भिम प्रसाद दहालको अध्यक्षतामा नयाँ जिल्ला जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीनलाई निर्वाचित गरेको छ । सचिबमा मोहन थापा,उपसचिवमा प्रकाश कुमार क.ेसी ,बैकुण्ठ भन्डारी,ताम प्रसाद आपागाईलाई निर्वाचित हुनु एकीकृत समाजवादी दोलखाले बताएको छ । अधिवेशनले ९१ सदस्यीय जिल्ला कमीटीको चयन समेत गरेको बताइएको छ ।

Shares

Be the first to comment on "एकीकृत समाजवादी दोलखाको दशौँ अधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न , अध्यक्षमा पुःन दाहाल"

Leave a comment

Your email address will not be published.


*