एकीकृत समाजबादी दोलखाकाे पार्टी पदाधिकारीकाे जिम्मेवारी हेरफेर

चरिकोट(दीस) :नेकपा एकीकृत समाजबादी दोलखाले पार्टी पदाधिकारीकाे जिम्मेवारी हेरफेर गरेकाे छ । जिम्मेवारी हेरफेर गरिएकोमा जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दहाल,उपाध्यक्षमा प्रोण प्रताप के. सी र घनश्याम रिजाल,सचिवमा अशोक दहाल,उप सचिवमा हरिहर कार्की र संगिता पाख्रिन चयन गरिएको समाजवादी दाेलखाले जनाएको छ ।
आज बसेको एकिकृत समाजवादी दोलखाकाे माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने कमिटीकाे छलफलबाट साे निर्णय गरिएको बताईएको छ ।

Shares

Be the first to comment on "एकीकृत समाजबादी दोलखाकाे पार्टी पदाधिकारीकाे जिम्मेवारी हेरफेर"

Leave a comment

Your email address will not be published.


*