उपसभामुखको निर्वाचन असार ३१ गते

काठमाडौँ, २९ असार (रासस) : :प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको छ । उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।

Shares

Be the first to comment on "उपसभामुखको निर्वाचन असार ३१ गते"

Leave a comment

Your email address will not be published.


*